३० दलिय विपक्षिय मोर्चाले गरेको आमहड्तालका कारण राजधानी लगायत देशै भरीको जनजिवन प्रभावित

३० दलिय विपक्षिय मोर्चाले गरेको आमहड्तालका कारण राजधानी लगायत देशै भरीको जनजिवन प्रभावित

चैत्र २४, काठमाण्डौ—सहमतिय संविधान निमार्णमा दबाब दिन ३० दलिय विपक्षिय मोर्चाले गरेको आमहड्तालका कारण राजधानी लगायत देशै भरीको जनजिवन प्रभावित बनेको छ ।