दूर्घटनाग्रस्त अवस्थामा भेटिएको अमेरिकी सेनाको हेलिकप्टरको उद्धारकार्य आज विहानैबाट सुरु May 16, 2015admin जेष्ठ २, काठमाण्डौ—दूर्घटनाग्रस्त अवस्थामा भेटिएको अमेरिकी सेनाको हेलिकप्टरको उद्धारकार्य आज विहानैबाट सुरु गरीएको छ । मंगलबारबाट हराइरहेको अमेरिकी सेनाको हेलिकप्टर हिजो दूर्घटनाग्रस्त अवस्थामा