मेगा बैंकले ल्यायो सेयर धितो कर्जा स्किम December 4, 2014December 5, 2014admin काठमाडौं-मेगा बैंक नेपालले सेयर धितो कर्जाको स्किम ल्याएको छ । बैंकले ‘मेगा सरल सेयर धितो कर्जा’ नामक नयाँ ऋण योजना सार्वजनिक गरेको छ