मधुमेह

मधुमेह रोगीले के खाने

फागुन, १६ काठमाडौं । मधुमेह दीर्घकालीन स्वास्थ्य समस्या भएकाले यो पूर्णरूपमा निको हुँदैन । यसलाई नियन्त्रण भने गर्न सकिन्छ । त्यसका लागि जीवनशैली परिवर्तन गर्नुपर्छ ।