धादिङमा बिषादी मिसाएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु March 9, 2015March 9, 2015admin फागुन २५, धादिङ – धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा विष मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु