बिद्युत महशुल २९ % ले बढ्ने July 3, 2015Ghanashyam Shrestha असार १८, काठमाडौं – विद्युत सेवा लागत आकाशिएर बर्सेनि नोक्सानी थपिँदै गएको भन्दै नेपाल विद्युत प्राधिकरणले विद्युत महशुल बढाउन प्रस्ताव गरेको छ ।