बिगत दुइदिन देखि बन्द रहेको गोकर्णेश्वर-सुन्दरिजल सडक खण्ड आजबाट खुल्यो August 10, 2015August 11, 2015Ghanashyam Shrestha घनश्याम श्रेष्ठ साउन २६, काठमाडौँ – बिगत दुइदिन देखि स्थानिय फाइभ स्टार क्लबले आयोजना गरेको लगातार गोकर्णेश्वर- सुन्दरिजल सडक खण्ड बन्द आजबाट खुलेको छ