‘बाँकेमा संक्रमण दर उच्च छ, बेवास्ता गरे ठूलो महामारी निम्तिन सक्छ’ April 25, 2021April 26, 2021admin पश्चिम नेपालको बाँके पछिल्लो समय कोरोनाको हटस्पट बनेको छ । यहाँ दैनिक सरदर एक सयदेखि ३ सय जना सम्म कोरोना संक्रमित थपिएरहेका छन्