नुवाकोटमा पहिरोमा परि पाँच भन्दा बढीको मृत्यु August 28, 2015Ghanashyam Shrestha भदौ ११, नुवाकोट – नुवाकोटको गोस्र्याङ गाँउ बिकास समिति वडा नम्बर २ काभ्रेमा गएराती पहिरो जाँदा ५ जना भन्दा बढीको मृत्यु भएको छ