निरीक्षक निष्काशित

चिट चोराएको आरोपमा पाँच निरीक्षक निष्काशित

चैत्र ५, लहान- एसएलसी परीक्षाको पहिलो दिन आज परीक्षामा विद्यार्थीलाई चिट चोराउन सहयोग गरेका पाँचजना निरीक्षकलाई परीक्षा अनुगमन समितिले परीक्षा केन्द्रबाट निष्काशन गरेको छ