धादिङ

धादिङमा बिषादी मिसाएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु

फागुन २५, धादिङ – धादिङको पीडा गाँउ विकास समितिको वडा नं ८ पुकुनमा विष मिसिएको गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु