दबाब अभियान

संविधान जारी गर्न युवा सभासद्हरुको दबाब अभियान, आज विज्ञहरुसहित रणनीतिक छलफल

पुष १४, काठमाडौ- तोकिएको समयमै संविधान जारी गर्न शीर्ष नेतृत्वलाई दबाब दिन संविधानसभामा प्रतिनिधित्व गर्ने ३० दलका युवा सभासदहरुले दबाब अभियान शुरु गरेका छन्