उन्मुक्तीको प्याला : मनिषा गौचन December 22, 2014admin पर्दा झारिदिए हुन्छ मेरो अभिनय अब सकिनै लाग्यो तिमी अन्जान प्रेमी मेरो मन र मष्तिस्कको शासक बनिरह्यौ तिम्रो इशारामा मेरो मन सधै पग्लिरह्यो