महासङ्घद्वारा संविधानको प्रारम्भिक मस्यौदाको स्वागत July 3, 2015Ghanashyam Shrestha असार १८, काठमाडौं – निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घले संविधानसभाले संविधानको प्रारम्भिक मस्यौदा प्रस्तुत गरेकोमा यसको स्वागत गरेको छ ।