आमाप्रति श्रद्धाभाव प्रकट गरेर मनाउँदै

आज मातातीर्थ औंशी, आमाप्रति श्रद्धाभाव प्रकट गरेर मनाउँदै

बैशाख ५, काठमाण्डौ—जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गरी आशिर्वाद लिएर आज मुलुकभर मातातीर्थ औँसी मनाइँदैछ । प्रत्येक वर्षको वैशाख कृष्ण