अफगानिस्तानलाई हराउँदै नेपाल फाइनलमा August 27, 2015Ghanashyam Shrestha भदौ १०, काठमाडौँ – नेपाल यु–१९ साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ । अफगानिस्तानलाई ३–२ गोलले पराजित गर्दै नेपालले फाइनलमा स्थान सुरक्षित