कस्तो छ ? January 2, 2016admin आफुले बनाएको चित्रकला अवलोकन गर्दै कलाकार पुरन खड्का । तस्विरः इमेलखबर
मोही बनाउँदै November 8, 2015Ghanashyam Shrestha कञ्चनपुरको जोनापुरकी महिला ठेकीमा मोही बनाउँदै । तस्बिर – राजेन्द्रप्रसाद पनेरु
स्वदेशी फूलको मूल्य वृद्धि November 8, 2015Ghanashyam Shrestha कार्तिक २२,काठमाडौँ – नेपालीको दोस्रो ठूलो चाड तिहार नजिकिँदै गर्दा अघोषितरूपमा गरिएको नाकाबन्दीका कारण भारतबाट पूmल ल्याउन नसक्दा स्वदेशी उत्पादनको मूल्य बढेको छ
टपरी गाँसेर विक्री गर्दै दैनिक गुजारा चलाउदै November 6, 2015Ghanashyam Shrestha नजिकिँदै गरेको तिहार चाडका लागि रोटी खान र पूजापाठका लागि आबश्यक पर्ने सालको पातको टपरी गाँसेर विक्री गर्दै एक वृद्धा । तस्बिर –
ओखरको विक्री November 6, 2015Ghanashyam Shrestha बैतडी धनगढीमा उत्पादित दुधे ओखरको विक्री गर्दै श्रीकोट गाविसका व्यापारी । यस जिल्लामा बर्षेनी ५ सय क्वीन्टल भन्दा बढी ओखर उत्पादन हुने व्यापारीहरु
गाँजा खेति नष्ट गर्दै प्रहरी November 6, 2015Ghanashyam Shrestha ओखलढुंगाको थाक्ले गाविसमा लगाइएको गाँजा खेति नष्ट गर्दै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी जवान । तस्बिरः दीपेन्द्र रुम्दाली, ओखलढुंगा
विजयको सफलता युकेमा October 1, 2015October 1, 2015Ghanashyam Shrestha काठमाडौं– विजय डंगोलले लन्डनमा बस्छन् । मोडलिंगको क्षेत्रमा केहि गर्ने उनको ठुलो सपना छ । यसलाई सफलताको बाटो तर्फ लम्काउने क्रममा छन् ।
ल्हासाको रमाइलो September 8, 2015Ghanashyam Shrestha चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै कलाकारहरु । तस्वीर : सिन्हुवा