सौराहामा मह प्रहसन March 4, 2017admin चितवनको सौराहामा शुक्रबार राती महयात्रामा कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य आफ्नो प्रहसन देखाउँदै । तस्वीर – नारायण ढुंगाना
सौराहामा थारु नाच March 2, 2017admin चितवनको सौराहास्थित थारु कल्चर हाउसमा पर्यटकका लागि मौलिक नाच प्रस्तुत गर्दै थारु युवती । तस्बिर – नारायण ढुंगाना
खोलाबाटै सवारी March 2, 2017admin तेह्रथुम, म्याङलुङ्गको खोरुंगा खोलामा पुल नहुँदा जोखिम मोलेर खोलाबाटै सवारी चलाउँदै । करिब चार वर्ष अघिदेखि सञ्चालन सुरु भएपनी वर्षाको समयमा करिब छ
फुलेको लालीगुराँस February 26, 2017admin काहुँकोटको जङ्गलमा ढकमक्क फुलेको लालीगुराँस । तस्बिर – हरि वास्तोला,
भारतको गणतन्त्र दिवसमा प्रतिभा प्रस्तुत January 26, 2017admin भारतको ६८औं गणतन्त्र दिवसका अवसरमा बिहीबार वीरगन्जमा रहेको महाबाणिज्य दूतावासले आयोजना गरेको कार्यक्रममा नृत्य प्रस्तुत गर्दै छात्रा । दिवसको अवसरमा दूतावासले विभिन्न संघ
म्याग्दीमा लोक नृत्यबाट स्वागत January 26, 2017admin गाउँमा आएका पाहुनालाई लोक नृत्यबाट स्वागत गर्दै म्याग्दी बिमका युवती । तस्बिर – सन्तोष गौतम
बचेको विरासत January 26, 2017admin म्याग्दीको मुदीमा ढुङ्गे छानो, रातोमाटो र कमेरोले लिपेर चिटिक्क पारेर बनेका घरहरुको गाउँ । पछिल्लो समय यस्ता ढुङ्गाले छाएका घरहरु म्याग्दीका कम हुँदै
पुनःनिर्माणमा सक्रिय महिला January 26, 2017admin सात दिने डकर्मी तालीम पाएपछि पुनःनिर्माणमा सक्रिय गोरखा गाँखु गाबिस–७ की महिला । तस्वीर – प्रशन्न पोखरेल
माघी महोत्सव समारोह January 14, 2017admin सुनसरी सदरमुकाम इनरुवामा आयोजित माघी महोत्सव समारोहमा सहभागी विभिन्न राजनीतिक दलका नेताहरु । तस्बिर – याम प्रधान
नृत्य प्रस्तुत गर्दै थारु युवती January 14, 2017admin चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आङ्ग†नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर – नारायण ढुंगाना