फेवातालको आँगनमा लैलै माछापुछ्रे छाँया May 26, 2017May 27, 2017admin फोखरामा अवस्थित फेवातालको दृश्यले जो कोहीको पनि मन लोभ्याउछ । तस्विर –प्रकृती दाहाल , ईमेलखवर
हिमालको काखमा रिप्चेत गाउँ May 5, 2017admin गोरखाको उत्तरी भेगमा पर्ने दुई हजार ४७० मिटर उचाइमा रहेको रिप्चेत गाउँ । तस्बिर – सुर्यचन्द्र बस्नेत
मनाङमा हिमचितुवा May 5, 2017admin मनाङको नेस्याङ गाउँपालिकामा देखा परेको लोपोन्मुख जनावर हिमचितुवा । पर्यटकको आकर्षण रहेको हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवाको संरक्षण आवश्यक छ । तस्बिर –
भजहर पूजापछि घरतर्फ महिला May 5, 2017admin खेतबारीमा लगाएको बालीनाली हावाहुरी र रोगकिराबाट बचाउन शुक्रबार आयोजना गरिएको भजहर पूजापछि सामग्री बोकेर घरतर्फ लाग्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–३ का थारु महिलाहरु ।
गौशाला–चावहिल सडक May 5, 2017admin मेलम्चीको पानी वितरणका लागि पाइप बिच्छ्याउन खनिएको गौशाला–चावहिल सडकमा कालोपत्रे नहुँदा बर्षातमा हिलो र घाम लाग्दा धुलो हुने गरेको छ । तस्बिर –
काठमाडौ जिल्लाको जरसिंह पौवावाट देखिएको मनोरम दृश्य —तस्विर लालकाजी गुरुङ्ग April 9, 2017April 9, 2017admin काठमाण्डौ जिल्लाको पर्यटकीय स्थल जरसिंह पौवावाट देखिएको मनोरम दृश्य – तस्विर लालकाजी गुरुङ
माइती नेपालका बालबालिका नृत्य प्रस्तुत April 7, 2017admin माइती नेपालद्वारा आयोजित माइती नेपालको २५औं जन्मोत्सव कार्यक्रममा नृत्य प्रस्तुत गर्दै माइती नेपालका बालबालिका । तस्बिर – प्रदीपराज वन्त
नयाँ सहर निर्माणको गति शून्य April 7, 2017April 7, 2017admin मध्यपहाडी लोकमार्गमा पर्ने बैतडीको पाटन । सरकारद्वारा घोषित दश वटा नयाँ सहरमध्येको बैतडी पाटनमा पाँच वर्ष बितिसक्दा समेत निर्माण कार्यले गति लिन सकेको