मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागी ललितपुरको जाउलाखेलमा शारिरिक अभ्यास गर्दै युवती म्यादी प्रहरीहरु । तस्वीर — प्रकृती दाहाल, इमेल खबर November 1, 2017November 1, 2017admin
चिसो बढ्दै, हिमाली क्षेत्रमा निर्वाचन प्रभावीत हुन सक्ने October 28, 2017October 29, 2017admin काठमाडौं—चिसो मौसम बढ्दैछ । राजधानी र केहि भागमा शनिबार देखि अत्याधिक तापक्रम घट्ने क्रम जारी रहेको महशुस गर्न सकिन्छ । मौसमविद्का अनुसार पछिल्लो
कमलपोखरीमा छठ पर्व मनाउदै एक महिला – तस्बीर प्रकृती दाहाल इमेल खबर October 26, 2017October 26, 2017admin
नेपाल खाद्य संस्थान, वाग्मती अञ्चल कार्यालय परिसरमा दशैको उपलक्ष्यमा वेच्न राखिएका च्याङग्राहरु । यहा खसी वोका पनि सुफथ मुल्यमा वेचिएका छन । September 22, 2017September 22, 2017admin तस्विर–रामहरि शाही समुन्द्री
फेवातालको आँगनमा लैलै माछापुछ्रे छाँया May 26, 2017May 27, 2017admin फोखरामा अवस्थित फेवातालको दृश्यले जो कोहीको पनि मन लोभ्याउछ । तस्विर –प्रकृती दाहाल , ईमेलखवर
हिमालको काखमा रिप्चेत गाउँ May 5, 2017admin गोरखाको उत्तरी भेगमा पर्ने दुई हजार ४७० मिटर उचाइमा रहेको रिप्चेत गाउँ । तस्बिर – सुर्यचन्द्र बस्नेत
मनाङमा हिमचितुवा May 5, 2017admin मनाङको नेस्याङ गाउँपालिकामा देखा परेको लोपोन्मुख जनावर हिमचितुवा । पर्यटकको आकर्षण रहेको हिमाली क्षेत्रमा मात्र पाइने हिमचितुवाको संरक्षण आवश्यक छ । तस्बिर –
भजहर पूजापछि घरतर्फ महिला May 5, 2017admin खेतबारीमा लगाएको बालीनाली हावाहुरी र रोगकिराबाट बचाउन शुक्रबार आयोजना गरिएको भजहर पूजापछि सामग्री बोकेर घरतर्फ लाग्दै कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका–३ का थारु महिलाहरु ।