मोरङको हरैचास्थित परम्परागत शैलीमा हिलो खेतमा पटाहा लगाएर खेत सम्माउँदै एक किसान । हिजोआज आधुनिक प्रविधिको बढ्दो प्रयोग संगै यस्ता दृश्य विरलै भेटिन्छन्
भरतपुरस्थित केन्द्रीय बस टर्मिनलभित्र फुलेको गुलमोहरको फूल । गर्मी महिनामा फुल्ने गुलमोहरलाई छहारीसँगै सौन्दर्य बढाउने फूलको रुपमा बगैँचा, सडक साइड तथा पार्कमा लगाइन्छ