राजधानीको बसन्तपुरमा बिक्रिका लागि राखिएका सामानहरु । यस्ता सामानहरु पर्यटकको रोजाईमा पर्ने गरेका छन् । November 20, 2018admin
काठमाडौ सिनामंगलमा सिरक डसना वनाउदै मजदुरहरु । चिसो वढे संगै यो कामले तिव्रता पाएको छ । November 18, 2018admin
ऐतिहासिक राज भवन(फोटोफिचर) November 16, 2018admin नेपालगञ्जमा अवस्थित सय बर्ष पुरानो राज शम्शेर भवन । संरक्षणको अभावमा जीर्व अवस्थामा रहेको छ ।
काठमाडौँको कमलपोखरी पुगेर अस्ताउँदो सूर्यको पूजाअर्चना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी —तस्बिर रासस November 14, 2018admin
चलचित्र ‘दाल भात तरकारी’को शुभमुर्हतमा कलाकार हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ लगायत कलाकारहरु November 13, 2018admin
छठ पर्वको पुर्वसन्ध्यामा काठमाडौ कालीमाटीमा आवश्यक सामाग्री किन्दै ग्राहकहरु तस्बीर — सुम्नीमा काफ्ले November 12, 2018November 12, 2018admin