म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर
सप्तरीको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरेकोे आरोपमा पक्राउ परेका तीन जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै ।
जिल्लाको व्यास नगरपालिका–५ चापाघाटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञमा रु १ लाख १७ हजार १११ दान दिनुभएका म्याग्दे गाउँपालिका–१ का धनबहादुर विकलाई बाजागाजासहित महायज्ञस्थलमा
दमौली, २ कात्तिक (रासस)-तनहुँको म्याग्दे गाउँपालिका–५ मूलाबारीस्थित कालभैरव मन्दिर निर्माण समितिले शनिबार आयोजना गरेको दौड प्रतियोगितामा विजयी हुन सफल धावक । प्रतियोगितामा पुरुषतर्फ
असोज १०, काठमाडौं —रात्रीकालिन समयमा देखिएको बुद्धनगर र युएन पार्क जोड्ने पुलबाट पूर्वतिर खिचिएको बाग्मती नदि किनारको रमणीय दृश्य । तस्बीर — रवि भित्रकोटी