slider

जौको जुस वेच्दै

पशुपति मृगष्थलीमा जौको जुस वेच्दै एक महिला । विहान मर्निङ वाकका लागि यहा आउनेले खाने गरेका छन ।

महादेवको मूर्ति वनाउदै मूर्तिकार

मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ/रासस

छठ पर्वलाई लक्षित गरी बनाइएका बासका सामग्री

बाँसका सामग्री छठमा शुद्ध मानिने हुनाले सप्तरीको राजविराजस्थित हटियामा छठलाई लक्षित गरी बनाइएका बासका विभिन्न सामग्री किन्दै व्रतालु। तस्वीर -अरुणकुमार यादव/रासस

नेपाल संम्वत ११४० को अवसरमा शुभकामना आदान प्रदान

म्याग्दीको सदरमुकाम बेनीमा मङ्गलवार नेपाल संम्वत ११४० को अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा धिमेवाजा र बासुरी बजाउँदै नेवार समुदाय । तस्वीर

मखमली फूल टिप्दै महिला

भक्तपुर गुन्डुका महिला मखमली फूल टिप्दै । तिहारलाई लक्षित गरी गुन्डुमा व्यवसायिक रुपमा मखमली फूलको खेती गरिन्छ । तस्वीर ः चन्द्रकला क्षेत्री

भैँसी चोरी गरेको आरोपमा तीन जनालाई सार्वजानिक गर्दै

सप्तरीको रुपनी गाउँपालिका १ रामपुर निवासी विशेश्वर यादवको गोठबाट भैँसी चोरेकोे आरोपमा पक्राउ परेका तीन जना आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा सार्वजनिक गर्दै ।