slider

जौको जुस वेच्दै

पशुपति मृगष्थलीमा जौको जुस वेच्दै एक महिला । विहान मर्निङ वाकका लागि यहा आउनेले खाने गरेका छन ।

महादेवको मूर्ति वनाउदै मूर्तिकार

मध्यपुर थिमिका मूर्तिकारले सिमेन्टबाट बनाएको महादेवको मूर्तिमा रङ लगाउँदै । एउटा मूर्तिको मूल्य रू ३५ हजार सम्म पर्ने मूर्तिकार बताउछन् । रत्न श्रेष्ठ/रासस

छठ पर्वलाई लक्षित गरी बनाइएका बासका सामग्री

बाँसका सामग्री छठमा शुद्ध मानिने हुनाले सप्तरीको राजविराजस्थित हटियामा छठलाई लक्षित गरी बनाइएका बासका विभिन्न सामग्री किन्दै व्रतालु। तस्वीर -अरुणकुमार यादव/रासस