slider

सूर्य ग्रहण

पौष कृष्ण औँसी बिहीबार मध्यपुरथिमिबाट देखिएको सूर्य ग्रहण । तस्वीर /नवीन पौडेल, रासस

चिलिममा तमाखु तान्दै थारु समुदायका वृद्धा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ३ जोनापुरका थारु समुदायका वृद्ध महिला चिलिममा तमाखु तान्दै । परम्परागत तमाखु तान्नका लागि प्रयोग हुने चिलिम हराउँदै गएका छन्

मुख्यमन्त्री गुरुङलाई स्वागत गर्दै

अन्नपूर्ण गाउँपालिका– ११ छुम्रुङ, कास्कीमा सेन्चुरी क्लब १८औँ सेन्चुरी ल्होसार कार्यक्रमका अवसरमा सहभागी हुन आउनुभएका गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र उहाँकी धर्मपत्नीलाई

मौसम सुन्तलाको

कुशे गाउँपालिका–५ दम्दालाका सुन्तला सुर्खेतस्थित औद्योगिक मेलामा बिक्रीका लागि गाडीमा राखेर लगिने तयारी गरिदै । तस्वीर ः हेमन्त केसी, रासस

लटरम्म फलेको सुन्तला

बागलुङ नगरपालिका–८ सिगाना स्थित किसान अनन्त बहादुर खड्काको बगैचामा लटरम्म फलेको सुन्तला । सुन्तला गाउँका रुपमा चिनिदै आएको सिगानाका किसानले यस वर्ष ३०

विद्यार्थीद्वारा तरकारी खेती

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–४ स्थित राष्ट्रिय माध्यमिक विद्यालय परिसरमा कृषि जेटिए पढने विद्यार्थीद्वारा गरिएको तरकारी खेती । तस्वीर- राजेन्द्रप्रसाद पनेरु/रासस

राष्ट्रिय झण्डा फहराउँदै गौरिका सिंह

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिताअन्तर्गत काठमाडौँको दशरथ रंगशालामा मंगलबार साँझ भएको समापन समारोहमा राष्ट्रिय झण्डा फहराउँदै गौरिका सिंह । तस्वीरः प्रदीपराज वन्त÷रासस

अन्तर्राष्ट्रिय मानव अधिकार दिवस कार्यक्रम

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत ७१औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा मंगलबार जनकपुरमा आयोजित विशेष समारोहमा सम्बोधन गदै । तस्वीरः अजयकुमार