slider

नाउरको बथान

मनाङ ङिस्याङ गाउँपालिका ८ गुमछाङस्थित पहाडमा बुधबार भेटिएको नाउरको बथान। समुन्द्री सतहदेखि तीन हजार मिटर उचाइको हिमाली क्षेत्रमा पाइन्छ। तस्बीर नवीन लामिछाने रासस

मनोरम हिम श्रृङ्खला

नेपालको मनाङ जिल्लामा पर्ने संसारको सबैभन्दा उचाईमा रहेको तिलेचु ताल जाँदा बाटोमा देखिएको मनोरम हिम श्रृङ्खला । तस्विर -आर्दश दास

आश्रमले भेटाइदियो आफन्त

अलपत्र अवस्थामा सडकबाट उद्धार गरिनुभएका हरियाणा, भारतका सुखबहादुर मानवसेवा आश्रम बागलुङमा । आश्रमको पहलमा सुखबहादुरको आफन्तजनसँग पुनःमिलन हुने भएको छ । तस्वीर ः

हिलाम्य सडक

केही दिनदेखि परेको वर्षाका कारण हिलाम्य भएको तनहुँको भानु नगरपालिका–२ नारेश्वरटारस्थित सडक । सडक हिलो हुँदा सर्वाधारणलाई आवतजावतमा सास्ती भएको छ । तस्वीर