slider

गुफाभित्र होटल

हिमाली जिल्ला मुस्ताङको लोमानथाङ्ग गाउँपालिका वडा नं १ छोसेरमा ऐतिहासिक गुफाभित्र बनाइएको शेखर होटल । होटलमा बस्न पर्यटकलाई तीन कोठा छुट्टाइएको छ ।

डोल्पा जोड्ने सडक

समुद्री सतहबाट चार हजार ५०० मिटरको उचाइमा रहेको हिमाली जिल्ला मनाङ, मुस्ताङ, डोल्पा र जुम्ला जोड्ने सडकमा जीप । आव २०७६÷०७७ मा यस