slider

सेती नदी

साउन ३, काठमाडौ – पोखरा महानगरपालिका–३३ कालिकास्थानदेखि देखिएको सेती नदी । केही दिनदेखिको वर्षाका कारण नदीको सतह बढेको छ । तस्वीर : राधिका

पहिरोले बगाएको पोखरा सार्दिखोला जोड्ने सडक अवरुद्ध

साउन ३, कठमाडौ – पहिरोले बगाएको पोखरा महानगरपालिका–१९ लामाचौर हुँदै माछापुच्छ«े गाउँपालिकाको सार्दिखोला जोड्ने पक्की सडक । गत असार २६ गतेबाट सो सडक

सलह भगाउँदै बालबालिका

साउन २, काठमाडौ – कञ्चनपुरको भीमदत्तनगर–१५ गोवरियामा खेतमा गएर दुई स्थानी बालबालिका थाल ठटाएर सहलको झुण्डलाई भगाउँदै । कञ्चनपुरमा बिहीबार साझँदेखि सलहको झुण्ड
कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा शुक्रबार बिहान गएको पहिरोमा परेकोे प्रेमराज विकको घर साउन २, काठमाडौ – कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा शुक्रबार

खानेपानीको जोहो

साउन २, काठमाण्डौँ – बागलुङको सदरमुकाममा रेश मुहानबाट ल्याइएको खानेपानीको पाइप काठेखोला गाउँपालिका–६ दोबिल्लामा पहिरोबाट अवरुद्ध भएपछि अस्थायी रुपमा जडान गरिएको खानेपानीको पाइप

अविरल वर्षातका कारण तनहुँको ऋषिङगाउँपालिकामा गएको पहिरो

साउन २, काठमाडौ – अविरल वर्षातका कारण तनहुँको ऋषिङगाउँपालिको विभिन्न क्षेत्रमा गएको पहिरो । तस्वीर  : सानेबहादुर नेपाली/रासस

काठमाडौ इन्द्रेणी लागेको समयमा हलचोक डाँडाबाट देखिएको काठमाडौँ

साउन १, काठमाडौ – इन्द्रेणी लागेको समयमा हलचोक डाँडाबाट देखिएको काठमाडौँ तथा त्यस आसपास क्षेत्र । तस्वीर : प्रदीपराज वन्त/रासस