सुनसान बुद्धस्थल August 3, 2020admin साउन १९, काठमाडौ – लामो समयको लकडाउनका कारण सुनसान बनेको कपिलवस्तुको निग्लिहवामा रहेको कनकमुनी बुद्धको जन्मस्थल निगालीकोट । लुम्बिनी विकास कोषको निर्देशन अनुसार
मृदुङ्गा झरना August 2, 2020admin साउन १८, काठमाडौ – पाँचथरको हिलिहाङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको मृदुङ्गा झरना । तस्वीर : रवीन्द्र काफ्ले/रासस
डुङ्गामा घरायसी सामग्री लिएर जाँदै July 31, 2020admin साउन १६, काठमाडौ – पोखराको फेवातालमा ताल वारिबाट तालपारिसम्म घरायसी प्रयोजनका सामग्री डुङ्गामा लिएर जाँदै स्थानीय महिला । तस्वीर : राधिका कँडेल/रासस
मौसम खुलेपछि मुस्कुराउँदै लमजुङ हिमाल July 31, 2020admin साउन १६, काठमाडौ – मौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ ।
तलकोट सेरामा लगाएको बासमती धान July 29, 2020admin साउन १४, काठमाडौ – डोटीको शिखर नगरपालिकास्थित तलकोट सेरामा लगाएको बासमती धान । सेती किनारमा खेतहरु भएका कारण बर्सेनि जमिन काटिदै गए पनि
बाढी आएको खोलामा माछा मार्दै बालबालिका July 28, 2020admin साउन १३, काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपलिका ९ नौखरीका बालबालीका स्थानिय बाढी आएको खोलमा माछा मार्दै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
मोटरसाइकलमा घाँसको भारी July 26, 2020July 26, 2020admin साउन ११, काठमाण्डौँ – पोखरा महानगरपालिका वडा नं १७, स्थित घारीकुलोमा मोटरसाइकलमा घाँसको भारी लिएर जाँदै युवक । पछिल्लो समय सहर बजारमा डोकोमा
फेवाताल किनारमा फलफूल काट्दै महिला July 26, 2020admin साउन ११, काठमाडौ – पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उनले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल
बेगनासताल र रुपताल July 25, 2020July 25, 2020admin साउन १०, काठमाडौ – पोखरा महानगरपालिका–३१ कोटबारीबाट देखिएको बेगनासताल र रुपताल । राधिका कँडेल/रासस
नाग पूजा July 25, 2020admin साउन १०, काठमाण्डौँ नागपञ्चमीको अवसरमा शनिबार नागको थानमा पूजा गर्दै पोखरा– ९ नयाँ बजारका स्थानीय बासिन्दा । तस्वीर : जमुनावर्षा शर्मा/रासस