slider

पहिरोले पुरेको घर

साउन २१, काठमाण्डौँ – बागलुङ नगरपालिका–३ बोक्से खाल्टो नजिकै राष्ट्रिय गौरवको आयोजना मध्येको एक मध्यपहाडी पुष्पलाल लोकमार्गबाट खसेको पहिरोले पुरेको घर । तस्बिर

बादलको घुम्टो उघार्दै अन्नपूर्ण दोस्रो हिमाल

साउन २०, काठमाडौ – मनाङ ङिस्याङ गाउँपालीका–५ भ्राकाबाट देखिने अन्नपूर्ण दोस्रो बादल हटेपछिको मनोरम दृश्य । यो हिमाल मनाङका पिसाङ, ङावोल, भ्राका, मनाङ

सुनसान बुद्धस्थल

साउन १९, काठमाडौ – लामो समयको लकडाउनका कारण सुनसान बनेको कपिलवस्तुको निग्लिहवामा रहेको कनकमुनी बुद्धको जन्मस्थल निगालीकोट । लुम्बिनी विकास कोषको निर्देशन अनुसार

मृदुङ्गा झरना

साउन १८, काठमाडौ – पाँचथरको हिलिहाङ गाउँपालिका–३ र ४ को सिमानामा रहेको मृदुङ्गा झरना । तस्वीर : रवीन्द्र काफ्ले/रासस

डुङ्गामा घरायसी सामग्री लिएर जाँदै

साउन १६, काठमाडौ –  पोखराको फेवातालमा ताल वारिबाट तालपारिसम्म घरायसी प्रयोजनका सामग्री डुङ्गामा लिएर जाँदै स्थानीय महिला । तस्वीर : राधिका कँडेल/रासस

मौसम खुलेपछि मुस्कुराउँदै लमजुङ हिमाल

साउन १६, काठमाडौ – मौसम खुलेपछि शुक्रबार बिहान मनाङको सदरमुकाम चामेबाट देखिएको लमजुङ हिमाल । हिमालपारिको जिल्ला मनाङ प्राकृतिक रुपले रमणीय छ ।

बाढी आएको खोलामा माछा मार्दै बालबालिका

साउन १३, काठमाडौ – कञ्चनपुरको शुक्लाफाँटा नगरपलिका ९ नौखरीका बालबालीका स्थानिय बाढी आएको खोलमा माछा मार्दै । तस्वीर  :  राजेन्द्रप्रसाद पनेरु/रासस

फेवाताल किनारमा फलफूल काट्दै महिला

साउन ११, काठमाडौ – पोखराको फेवाताल किनार चौतारीमा बिक्रीका लागि फलफूल काट्दै महिला । उनले फेवाताल घुम्न आएकाहरुलाई प्रति प्लेट एकसय रुपैयामा फलफूल