slider

नर्जा झरना

म्याग्दीको धवलागिरी गाउँपालिका–२ स्थित लमसुङमा रहेको नर्जा झरना । तस्बिर / सन्तोष गौतम

मखमली फूल टिप्दै कृषक

भक्तपुरको सूर्यविनायक नगरपालिका– ७, गुन्डुमा मखमली फूल टिप्दै किसान । कोभिड–१९ का कारण गत वर्षहरुमा जस्तो यस वर्ष फूलको व्यापार नहुने अनुमान कृषकले

नीलगिरि हिमाल

असोज २१, काठमाडौ – म्याग्दीको बेनी नगरपालिका– ९ घतानबाट देखिएको नीलगिरि हिमालको मनमोहक दृश्य । वर्षा रोकिएसँगै खुलेको हिमालको दृश्यले लोभ्याउने गरेको छ

धान काट्दै

असोज २१, काडमाडौ – डोटीको शिखर नगरपालिका–१ मेड्डि गाउँमा धान काट्दै गरेका किसान । समयमै धान पाकेपछि यहाँका गाउँघरमा किसानलाई धान काट्न भ्याइ