slider

हिमशृङ्खला

पुस १५, काठमाडौँ – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलबाट देखिएको धौलागिरि हिमाल । पुनहिलबाट धौलागिरि र अन्नपूर्ण हिमशृङ्खलाका एक दर्जनभन्दा बढी हिमालको अवलोकन गर्न

ग्राहकको प्रतीक्षामा खास्तो व्यापारी

पुस १३, काठमाडौँ – काठमाडौँको इन्द्रचोकमा बिक्रीका लागि राखिएको पस्मिना, सल तथा खास्तो । यस स्थानमा निकै सयमदेखि ती सामानहरुको बिक्रीवितरण गर्दै आएको

लोकमार्गको चट्टान काट्दै

पुस १३, काठमाडौँ – राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–पर्वत–पोखरा खण्डअन्र्तगत पर्वत जिल्लाको मोदी गाउँपालिको डिमुवा नजिकैको चट्टान काट्दै ।

जाडोको मौसम घाम प्यारो

पुस १३, काठमाडौँ – तनहुँको दमौलीस्थित आइतबार खुला चौरमा घाम ताप्न बसेका सर्वसाधारण । चिसो बढेसँगै दिउँसोको समयमा खुला चौरमा घाम ताप्नेको भीड

गरिब असहायका लागि न्यानो कपडा व्यवस्थापन

पुस १२, काठमाडौँ – चिसोमा कठिङग्रिनु नपरोस् भन्ने उद्देश्यले कपासको व्यवस्थामा लागेका युवायुवतीले असहाय, गरिबलाई वितरण गर्ने कपडा व्यवस्थापन गर्दै । चिसो बढेसँगै

पोखराको विश्व शान्ति स्तूप खुला

पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीस्थित अनदुडाँडाको मीन थुम्कीमा रहेको विश्व शान्ति स्तूप । कोभिड– १९ का कारण नौ महिनादेखि बन्द स्तूप आइतबारदेखि सर्वसाधारणका लागि खुला

नगरकोटका होटलहरुको दृश्य

पुस १२, काठमाडौँ – काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सिमानामा रहेको पर्यटकीय क्षेत्र नगरकोटमा बनेका होटलहरु । यहाँबाट हिमालय श्रृंखलाहरुका साथै विहानीको सूर्योदयको दृश्य

शिव मन्दिर

पुस १२, काठमाडौँ – पोखरा महानगरपालिका वडा नं १८ सराङ्कोटस्थित निर्माणाधीन शिव मन्दिरमा काम गर्दै मजदूर । तस्वीरः जमुना वर्षा शर्मा, रासस

धार्मिक, पर्यटकीय क्षेत्र ‘रमणेश्वरधाम’

पुस ११, काठमाडौँ – कालीगण्डकीको किनारमा रहेको गण्डकीवेशीकै पुरानो पाल्पाको रम्भा गाउँपालिका–१ टोकलकस्थित धार्मिक धरोहर ‘रमणेश्वरधाम’ । विसं १८२४ मा स्थापना भएको यस

किरण पुस्तकालयको भवनमा रङ

पुस ११, काठमाडौँ – गुल्मीको सदरमुकाम तम्घासस्थित बन्दै गरेको किरण पुस्तकालयको भवनमा रङ लगाउँदै श्रमिक । सुरक्षा सामग्रीबिना गरिने कामले भने जोखिम निम्तिएको