slider

माछा पोखरी अवलोकन गर्दै स्थानीय

पुस २५, काठमाडौँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित तापखोला किनारमा पालिएका असला माछाको पोखरी अवलोकन गर्दै स्थानीय । दश स्थानीय रहेको जिल्लामा

धौलागिरि हिमाल

पुस २४, काठमाडौँ – बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३, धम्जाको पर्यटकीय गन्तव्य बेलढुङ्गाबाट देखिएको धौलागिरि हिमाल । तस्बिर : खेमराज गौतम/रासस

धवलागिरी हिमाल

पुस २३, काठमाडौँ – गुल्मीको धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्गाबाट देखिने धवलागिरी हिमालको दृष्य । हुमाकान्त पोखरेल, रासस

माछापुच्छ«े हिमाल

पुस २३, काठमाडौँ – पोखराको बिन्ध्यावासिनी मन्दिर परिसरबाट बिहाबार बिहान देखिएको माछापुच्छ«्रे । तस्वीर : राधिका कँडेल/रासस

गाईघाट झरना

पुस १९, काठमाडौँ – बागलुङको ताराखोला गाउँपालिका–१ अवस्थित गाईघाट झरनामा आन्तरिक पर्यटक मनोरञ्जन लिँदै । तस्बिरः रामबहादुर थापा/’रासस

सुन्दर बुच्चकोट र बाँसखर्क वस्ति

पुस १८, काठमाडौ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं २ बाँसखर्क र बुच्चकोट वस्ति । विपी राजमार्ग भन्दा माथिको अग्लो भूगोलमा रहेको वस्तिमा

हिमालहरुको आरोहण खुल्ला

पुस १६, काठमाडौँ – हेलम्बु गाउँपालिकाले पर्यटन प्रर्वद्धनका लागि हेलम्बु हाइ सर्किट ट्रेकिङ रुटको विकास गर्ने उद्देश्य अनुरुप उक्त क्षेत्रमा रहेको पाँच हजारदेखि

देवीस्थानडाँडाबाट देखिएका हिमश्रृङ्खला

पुस १६, काठमाडौँ काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल धुलिखेल नगरपालिका वडा नं ९ देवीस्थान डाँडाबाट देखिएको हिमश्रृङ्खला । तस्बिरः पेमा लामा/रासस

कुलोमा माछा खोज्दै

पुस १५, काठमाडौँ – तनहुँको व्यास नगरपालिका–५ शेरास्थित धान खेतनजिक रहेको कुलोमा माछा खोज्दै स्थानीय महिला । तस्वीर : कृष्ण न्यौपाने/रासस