म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सीमा क्षेत्रमा अवस्थित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा पुगेका पर्यटक । धौलागिरि र अन्नपूर्ण रेञ्जका एक दर्जनभन्दा बढी हिमाललाई अवलोकन
जिल्लाको व्यास नगरपालिका–१ भादगाउँस्थित छाब्दीबाराही अर्गानिक बहुउद्देश्यीय प्रालिमार्फत पालिएका उन्नत मुर्रा जातका भैँसी । चार जना मिलेर सामूहिकरुपमा भैँसीपालन थालेका हुन् । तस्वीर:
स्तरोन्नतिको क्रममा रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले १८ किलोमिटर दूरीको यो सडक स्तरोन्नति गरिरहेको छ ।
म्याग्दीको मालिका र रघुगङ्गा गाउँपालिकाको सिमा क्षेत्रमा अवस्थित चर्चित धार्मिक पर्यटकीयस्थल मालिकाधुरीमा रहेको मालिकादेवी मन्दिर र त्यहाँबाट देखिएको धौलागिरि हिमाल । समुन्द्री सतहदेखि
नेपालकै ठूलो चरण क्षेत्र रहेको चित्लाङस्थित गुर्जुधारा चौर । महाकवि लक्ष्मीप्रसाद देवकोटाले यही चौरमा ‘यात्री’ कविता रचना गरेको बताइन्छ । तस्बिरः रिपेश दाहाल/रासस
आलु र सुन्तला उत्पादनमा प्रसिद्ध जाजरकोटको कुशे गाउँपालिका– ५ दम्दालागाउँ । सडक सञ्जाल जोडिएसँगै आफ्नो उत्पादन बिक्री वितरण गर्न र आवतजावतमा स्थानीयवासीलाई सहज