slider

ट्रि हाउससहित हरित उद्यान

वैशाख १, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ ज्यान्टाङ सामुदायिक वनमा निर्माणाधीन ट्रि हाउससहितको हरित उद्यान । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा उद्यान निर्माण

सूर्योदयको दृश्य

वैशाख १, काठमाडौँ – मध्यपुर थिमि बालकुमारीबाट वैशाख १ गते बुधबार नयाँ वर्षको दिन देखिएको सूर्योदयको दृश्य । तस्वीर: रत्न श्रेष्ठ, रासस

नगर भवन सरसफाइ

चैत २९, काठमाडौँ – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका भवन आइतबार बिहान सरसफाइ गर्दै कर्मचारी । फागुन–चैतको हुरीबतास र पछिल्ला केही हप्ताको वातावरण प्रदूषणका कारण

सिद्धपोखरी

चैत १७, काठमाडौँ – सूर्यविनायक नगरपालिकामा अवस्थित सिद्धपोखरी । संरक्षणको अभावमा लामो समय फोहर भएको पोखरी अहिले स्थानीयवासीको क्रियाशीलतमा सफा भएको छ ।

रोपाइँ गर्न बीउ काढ्दै किसान

चैत १७, काठमाडौँ – तनहुँको भीमाद नगरपालिका–४, पिरुङखोलास्थित खेतमा चैते धान रोप्न बीउ काढ्दै किसान । जिल्लाका किसान यतिबेला रोपाइँमा व्यस्त छन् ।

त्रिपुरासुन्दरी मन्दिर

त्रिपुरासुन्दरी नगरपालिका–१ त्रिपुराकोटस्थित बाला त्रिपुरासुन्दरी मन्दिर । मन्दिर देशका सय पर्यटकिय गन्तव्यको सूचीमा समेत परेको छ । तस्वीरः रामचन्द्र न्यौपाने,रासस

आगलागी

चैत ३, काठमाडौँ – तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वनको करिब दुई हेक्टर झाडी वनमा नियन्त्रित आगलागी गरिँदै । सुख्खायाममा हुने डढेलोबाट

बिहानीपख देखिएको लमजुङ हिमाल

चैत १, काठमाडौँ – लमजुङ बेँसीशहर नगरपालिका– ८ जिल्ला अस्पताल परिसरबाट आइतबार बिहान देखिएको लमजुङ हिमाल । यस जिल्लाका विभिन्न स्थानबाट दर्जनौँ सुन्दर

शिवलिङ्ग मण्डप

बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित सिद्धेश्वर शिवालय मन्दिर परिसरमा निर्माणाधीन शिवलिङ्ग मण्डप । बिहीबार महाशिवरात्री पर्वको अवसर पारेर मण्डपमा १०८ शिवलिङ्गको प्रतिस्थापन गरिँदैछ ।