बैतडीको दोगडाकेदार गाउँपालिका–३ स्थित श्रीकोट स्वास्थ्यचौकीमा स्वाब सङ्कलन गर्दै स्वास्थ्यकर्मी । पछिल्लो समय समुदायस्तरमै कोरोना परीक्षण थालिएको छ । तस्वीर : विनोद सिंह
सप्तरीको राजविराजमा कोरोना महामारीको जोखिम बढेपछि घरमै बिहीवार पूजा गरिँदै । पतिको दीर्घ जीवन तथा सुमधुर दाम्पत्य जीवनको कामना गर्दै वट सावित्री (वरसाईत)