slider

नदीबाट सङ्कलन गरिएको दाउरा

तनहुँको व्यास नगरपालिका–५ चापाघाटमा मादी नदीबाट सङ्कलन गरेर राखिएको दाउरा । मादी नदीमा आएको बाढीमा बगाएर ल्याएको दाउरा स्थानीयवासीले सङ्कलन गरेका हुन् ।

मुदायिक वनमा पोखरी

असार ११, काठमाडौँ – तनहुँको बन्दीपुर गाउँपालिका–३ स्थित बासेगैह्रा ठकुरीडाँडा सामुदायिक वनमा वन्यजन्तुका लागि निर्माण गरिएको पोखरी । मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि

फेवाताल र लेकसाइडको दृश्य

असार ८, काठमाडौँ – पोखरा महानगरपालिका वडा नं १८ सराङकोटबाट देखिएको फेवाताल र लेकसाइडको दृश्य । लगातार परेको वर्षाका कारण मौसम अझै सुधार

पुस्तक किन्न भीड

तनहुँको सदरमुकाम दमौलीस्थित गण्डकी पुस्तक भण्डारमा बिहीबार पुस्तक खरिद गर्न सर्वसाधारणको भीड । यही असार १ गतेदेखि नयाँ शैक्षिक सत्र शुरु भएसँगै पुस्तक

घरतर्फ दाउरा लाँदै

अविरल वर्षाका कारण पोखराको रामघाटमा सेती नदीले बगाएर ल्याएको दाउरा बटुलेर घरतर्फ लौजाँदै स्थानीयवासी । राधिका कँडेल/रासस

बिरुवा लिन आएका सर्वसाधारण

सब डिभिजन वन कार्यालय तनहुँको व्यास नगरपालिका–१०स्थित छाङ्गाबाराही नजिक वन नर्सरीमा मङ्गलबार बिरुवा लिन आएका सर्वसाधारण । उक्त नर्सरीमा चाप, बकाइने, खयर, चिउरी,

बाढीले पाक्कीमा पुल क्षति

काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुल क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको

सेतीवेणी बजार डुबान

कालीगण्डकी नदी र सेतीखोलाको बहाब बढेपछि डुबानमा परेका पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा अवस्थित सेतीवेणी बजार । तस्बिरः लक्ष्मीप्रसाद सापकोटा/रासस

चैतेधान

बाँकेको बैजानाथ गाउँपालिका–८, झिंगौराका किसान अजितकुमार सुनारले परीक्षणका लागि पहिलो चोटि लगाएको चैतेधान । चैतेधानको उत्पादन वृद्धि देखेर गाउँका अरु किसान पनि आकर्षित

ज्येष्ठ नागरिकलाई कोरोनाविरुद्धको खोप

असार १, काठमाडौ – काठमाडौँको निजामती अस्पतालमा मङ्गलबार कोभिड–१९ विरुद्ध दोस्रो चरणको खोप लगाउँदै ज्येष्ठ नागरिक । तस्बिर ः रोशन सापकोटा/रासस