शुक्लाफाँटा नगरपालिका– १० झलारीका स्थानीय बासिन्दाले सञ्चालन गरेको बङ्गुर फार्ममा पालिएको बङ्गुर । यस क्षेत्रका एक दर्जन बढी युवा बङ्गुरपालनमा लागेका छन् ।
निजामती सेवा दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित यज्ञडोल ९जगडोल० सामुदायिक वनको निजामती स्मारक निर्माण क्षेत्रमा वृक्षरोपण गरिँदै
विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने बाटो ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ जापनटारमा बाटो बनाउनका लागि तमोर नदीको किनारामा तटबन्धन निमार्ण हुने क्रममा । तस्वीरः
भदौ १३, काठमाडौँ – विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा पर्ने ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका—६ लामाटार खोलामाथि थापिएको काठेपुल । यही पुलमार्फत् घुन्सा
त्रिभुवन राजपथको खत्री पौवामा राजमार्ग फराकिलो पार्न सडक तलबाट खनेपछि जोखिममा परेको बस्ती त्रिपाल ओडाएर सुरक्षित गरिँदै । तस्वीर : सीताराम अधिकारी/रासस
कास्कीको माछापुच्छे गाउँपालिका चाहाचोकबाट देखिएको पोखरा खानेपानी आयोजनाका लागि मर्दीखोलामा निर्माण गरिएको बाँधसहित आसपासको बस्ती । तस्वीर: हरि बास्तोला/रासस
निरीक्षणको क्रममा हेलिकप्टरबाट आइतबार बिहान लिइएको हेलम्बु गाउँपालिका–१ भेमाथाङमा गएको पहिरोको दृश्य । भेमाथाङमा पहिरो गएर मेलम्ची थुनिएपछि बाढी आएको अनुमान गरिएको छ