slider

गणेशमान सिंहको स्मरण

सर्वमान्य नेता गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा काठमाडौँ महानगरपालिका-१५ स्थित शोभा भगवतीमा गणेशमान सिहं फाउन्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा स्व.सिहको सालिकमा

मुस्ताङको खिङ्गामा फुलेको फापर

मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको

कैदी बन्दीहरूले निर्माण गरेका सामाग्री

गुल्मी कारागारमा कैदी बन्दीहरूले निर्माण गरेका फर्निचर, मुढा, कपडालगायत सामग्रीहरू । यहाँ दैनिक रु ८० हजारदेखि एक लाखसम्मको कारोबार हुने गर्दछ । तस्बिर

आरक्षमा चर्दै गरेका घोडा

ढोरपाटन सिकार आरक्षस्थित उपत्यका क्षेत्रमा घोडा चर्दै । सिकार आरक्ष कार्यालय नजिकै रहेको उपत्यका क्षेत्र पशु चरनसँगै पर्यटक घुम्नका लागि उपयुक्त छ। तस्बिर

समर प्यालेस

चिनकाे राजधानी बेईजिङस्थित ऐतिहासिक एवम पर्यटकीयस्थल समर प्यालेस । याे दरबारमा ताल, बगैँचा र महलकाे अनुपम संयोजन रहेको छ । तस्बिर – रत्न

प्यारालिम्पिक्स पदक विजेता गोवर्धन

फ्रान्सको पेरिस प्यारालिम्पिक्स अन्तर्गत पारा तेक्वान्दोमा कांस्य पदक विजेता पलेशा गोवर्धनसहित नेपाली पारा तेक्वान्दो टोली बुधबार स्वदेश फर्किँदै गर्दा त्रिभुवन विमानस्थलमा स्वागत गरिँदै

सुनदह

रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिका-३ स्थित समुद्री सतहदेखि चार हजार चार सय ३५ मिटर उचाइमा अवस्थित सुनदह । यो दह ढोरपाटन सिकार आरक्ष

तिजको रमझम

पाल्पा विकास मञ्चले राजधानीमा आयोजना गरेको हरितालिका तिज दरखाने कार्यक्रममा गित गाउदै चर्चित गायिका रितु कडेँल

डाली किनमेल

सर्लाही सदरमुकाम मलङ्गवा–९, स्थित जनसागर बजारको सडक किनारामा बाँसबाट निर्मित डाली (दउरी) व्यापारीसँग खरिद गर्दै ग्राहक । तस्बिर : विश्वनाथ ठाकुर /रासस