slider

शिवलिङ्ग पूजा गर्दै श्रद्धालु

साउन २, काठमाडौं –साउनको पहिलो सोमबार पवित्र तीर्थस्थल देवघाटधाममा स्नान गरेर शिवलिङ्गको पूजा गर्दै श्रद्धालु । साउनको सोमबार तीर्थस्थलमा स्नान गरेर शिवलिङ्गको पूजा

सर्पगन्धाको बिरुवा

असार ३०, काठमाडौ –शुक्लाफाँटा नगरपालिका– १० झलारीस्थित आयुर्वेदिक औषधालयमा लगाइएको सर्पगन्धाको बिरुवा । मानसिक र उच्च रक्तचापका बिरामीका लागि यो बिरुवा निकै लाभदायी

धान र बादल

असार ३०, काठमाडौ –पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौंडास्थित बेलबुटे क्षेत्रबाट देखिएको हरियो बन्दै गरेको धान र बादलसँग लुकामारी खेलेको माछापुच्छ्रे हिमाल

रक्तचन्दनका विरुवा रोप्दै

कृष्णपुर नगरपालिका वडा नंश्। २ बंकस्थित नव दुर्गा मन्दिर परिसरमा मंगलवार रक्तचन्दनका विरुवा रोप्दै वडा अध्यक्ष अर्जुन साउद लगायत । तस्वीर: राजेन्द्रप्रसाद पनेरुररासस

नमोबुद्धको चैत्य

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका वडा नं। ११ स्थित ऐतिहासिक एवं धार्मिक क्षेत्र नमोबुद्धमा रहेको मुख्य छ्योर्तेन (चैत्य) । पछिल्लो समय यो क्षेत्र पर्यटकको लागि

नुन थन्क्याउँदै

असार २८, काठमाडौं –भारतबाट आयात गरिएको आयोडिनयुक्त धुलो नुन भैरहवास्थित साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको गोदाममा थन्क्याउँदै मजदुरहरु । तस्बिर/ नरेश केसी

पानी ट्याङ्की

असार २४ , काठमाडौं – घोराही– १५, भरतपुर खानेपानीले कटुवा खोला किनारमा निर्माण गरेको पानी ट्याङ्की र पानी छान्न राखिएको फिल्टर । तस्बिर