कात्तिक २५, काठमाडौ –आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मतदान गर्ने तरिका सिकाउँदै स्वयम्सेवक । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्वाचन आयोग प्रदेश नं।
प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार ललितपुरको खुमलटारमा आयोजित राष्ट्रिय संस्कृति संरक्षण कोषको ४०औँ वार्षिकोत्सव संरक्षक संरक्षण सम्मान समारोहलाई सम्बोधन गर्नुहुँदै । तस्बिर – चन्द्रकला