पञ्चमीका लागि सिङ्गारिएको जनकपुरधाम November 16, 2022November 17, 2022admin कात्तिक ३०, काठमाडौं –सीताराम विवाह पञ्चमी महोत्सवका अवसरमा सिङ्गारिएको जनकपुरधाम ।
योग सिक्दै विद्यार्थी November 15, 2022November 16, 2022admin कालीकोटको रास्कोट नगरपालिका–८, जनजागृति माध्यमिक विद्यालयमा कक्षा ६ देखि ८ कक्षासम्मका विद्यार्थी योग तथा ध्यान शिक्षा सिक्दै ।
अन्नपूर्ण हिमाल November 12, 2022November 14, 2022admin मनाङको सदरमुकाम चामेबाट देखिने अन्नपूर्ण दोस्रो हिमाल । यहाँबाट अन्नपूर्ण दोस्रो, तेस्रो र चौँथो हिमाल देखिन्छ ।
मतदान गर्ने तरिका सिकाइँदै November 11, 2022admin कात्तिक २५, काठमाडौ –आसन्न मङ्सिर ४ गते हुने आमनिर्वाचनमा मतदान गर्ने तरिका सिकाउँदै स्वयम्सेवक । मोरङको पथरी शनिश्चरे नगरपालिकामा निर्वाचन आयोग प्रदेश नं।
मुस्ताङको कागबेनी November 10, 2022November 11, 2022admin कात्तिक २५ ,काठमाडौ –मुस्ताङको प्रसिद्ध धार्मिक एवम् ऐतिहासिकस्थल कागबेनीको दृश्य ।
पाकेको धान खेती November 8, 2022admin कात्तिक २२, काठमडौँ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङबाट देखिएको पाकेर पहेँलै भएको धान खेती ।
आन्तरिक पर्यटकको संख्या बढेसँगै व्यवसायी हर्षित November 7, 2022November 7, 2022admin कात्तिक २१, काठमाडौं – नवलपरासी पूर्वको अमलटारी होमस्टेमा पर्यटकको स्वागतका लागि बसेका थारू महिला ।
हरिबोधिनी एकादशीमा तुलसी पूजा गर्दै विद्यार्थी November 4, 2022November 4, 2022admin कात्तिक १८, काठमाडौं – घोराही उपमहानगरपालिका–१८ मा रहेको राजविद्या पाठशालाका विद्यार्थीहरुले हरिबोधिनी एकादशीका अबसरमा तुलसी पूजा गर्दै ।
धौलागिरी हिमाल November 1, 2022November 1, 2022admin कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकबाट देखिएको धौलागिरी हिमाल । तस्बिर ः कृष्ण दवाडी,रासस
धान काट्न चटारो October 20, 2022admin पश्चिम चितवनको फुलबारीमा धान काट्दै मधेश प्रदेशको रौतहट र बाराबाट आएका मजदुरहरु । उनीहरुले धान काट्ने, बाँध्ने र चुट्ने सबै एकमुष्ट जिम्मा लिने