slider

आमाको उचापर गर्न बोकेर अस्पताल लाँदै

मंसिर १९, काठमाडौँ  –आमा बिरामी भएपछि छायानाथ रारा नगरपालिका–५ बाट उपचारका लागि सदरमुकाम गमगढीस्थित जिल्ला अस्पताल बोकेर ल्याउँदै राजु विक । यहाँ अधिकांश

नेपथ्यका कन्सर्ट ; गीत प्रस्तुत गर्दै गायक गुरुङ

मानवसेवा आश्रमको आयोजनामा विराटनगरको हाटखोला मैदानमा गएराती मानवता प्रवद्र्धनका लागि भएको नेपथ्य लाइभ कन्सर्टमा गीत प्रस्तुत गर्दै नेपथ्य ब्याण्डका मुख्य गायक अमृत गुरुङ

दुनाटपरी बनाउन सिक्दै विद्यार्थी

मंसिर १६, स्याङ्जा –भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको

फेरीबाट सवारी साधन तारिँदै

मंसिर१५ ,काठमाडौँ –भोजपुरको उत्तरी क्षेत्रबाट सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटानमा पक्की पुलको सुबिधा नभएकाले फेरीको सहायताबाट सवारी साधन तारिँदै ।

जीपलाइनमा साइकलमै सररर

मंसिर १४,काठमाडौँ –पर्वतको कुश्मामा रहेको विश्वकै लामो सुपरम्यान शैलीको जीपलाईनमा पहिलोपटक साइकलवाट यात्रा गर्दै विश्व साइकलयात्री पोखराका अजित बराल । जीपलाइनमा साईकलवाट यात्रा

निर्वाचनको तयारी

मंसिर ३, काठमाडौ –मङ्सिर ४ गते आइतबार हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका लागि शनिबार भरतपुर महानगरपालिका वडा नम्बर ९, सरदपुर प्राविधिक विद्यालयको मतदान