slider

च्याउ फलाउने तयारी

पुस २४, काठमाडौं –बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१० राङ्खानीका केदार आचार्यको जैविक आचार्य कृषि फर्ममा च्याउ उत्पादनका लागि पकाएको पराल प्लाष्टिकमा प्याकेङ गर्दै कृषक

तरकारी विक्री

पुस २३, काठमाडौं –तरकारी विक्रीबाँकेको टिटिहिरिया, बनकटवा, नौबस्ता गाउँका थारु महिलाहरु नेपालगञ्जस्थित धम्बोझी चोकको सडक पेटीमा आफुले उत्पादन गरेको तरकारी विक्री गर्दै ।

फलाम खानी अवलोकन गर्दै मन्त्री कँडेल

पुस २२, काठमाडौं –  पूर्वी नवलपरासीको हुप्सेकोट– ५ धौवादीमा रहेको फलाम खानीको अवलोकन गर्दै गण्डकी प्रदेशका पर्यटन, उद्योग वाणिज्य तथा आपूर्र्ति मन्त्री मणीभद्र शर्मा

९३ वर्षमा चनमतीले पाइन नागरिकता

पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं २ पिनासीकी ९३ वर्षीया चनमती माझीलाई नागरिकताको प्रमाणपत्र उपलब्ध गराउँदै पाँचथरका प्रमुख जिल्ला अधिकारी गणेश गैरे र हिलिहाङ

दस जना छात्रा साइकल वितरण

पुष २१, काठमाडौं – क्रियटिङ पोसिबिलिटिज (सिपी )नेपाल नामक संस्थाले राप्ती गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको सहकार्यमा राप्ती गाउँपालिका– ३ नयाँगाउँमा रहेको जनज्योति

आगो ताप्दै

पुष २०, काठमाडौं –रुकुम(पूर्व)को सिस्ने गाउँपालिका वडा नं २ तिप्तरामा चिसोबाट बच्न आगो ताप्दै बालबालिकाहरु । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम९पूर्व०

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

माघ १७, काठमाडौं  –म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ

छाडा चौपायाको व्यवस्थापन

पुष १४, काठमाडौं  –कपिलवस्तु नगरपालिकाले व्यवस्थापन गरेका छाडा चौपायाहरु। नागरिक स्तरबाट जनगुनासो बढेपछि नगरपालिकाले वडा नंं. ३ चपरतल्लास्थित सार्वजनिक जग्गामा अस्थायी गौशाला निर्माण