slider

छाडा चौपायाको व्यवस्थापन

पुष १४, काठमाडौं  –कपिलवस्तु नगरपालिकाले व्यवस्थापन गरेका छाडा चौपायाहरु। नागरिक स्तरबाट जनगुनासो बढेपछि नगरपालिकाले वडा नंं. ३ चपरतल्लास्थित सार्वजनिक जग्गामा अस्थायी गौशाला निर्माण

आलुमा विषादी छर्किदै कृषक

पुष १२, काठमाडौं  –झापाको मेचीनगर–१३, चालआलीका किसान आलुमा विषादी छर्किदै । तराईमा चिसो बढेसँगै कृषकले ढुसी र कीराबाट बाली जोगाउन कीटनाशक औषधि छर्किने

महानगर उपप्रमुख डङ्गोल

पुष ११, काठमाडौं  –दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सोमबार काठमाडौँको रानीवनस्थित मानव सेवा आश्रममा आश्रित ज्येष्ठ नागरिकलाई भोजन सेवा गराउनुहुँदै काठमाडौँ महानगरपालिकाका

बालबालिकालाई न्यानो कपडा वितरण

पुष ९, काठमाडौं  –तनहुँको व्यास नगरपालिका–१३ कुकुरढुङ्गेस्थित बालकल्याण प्राथमिक विद्यालयका बालबालिकालाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गर्दै व्यास–१ स्थित एकता महिला सशक्तीकरण

दिवा खाजा खाँदै विद्यार्थी

चितवनको इच्छाकामना गाँउपालिका–५ स्थित राष्ट्रिय आधारभूत विद्यालय पामडाँडाका विद्यार्थी दिवा खाजा खाँदै । अधिकांश चेपाङ बालबालिका अध्यनरत यस विद्यालयले खाजा खुवाउन थालेपछि विद्यार्थी

१३ जोडी जुम्ल्याहा विद्यार्थी

पुष ६, काठमाडौं  –पूर्वी नवलपरासीको कावासोती–३ मा रहेको सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत जुम्ल्याहा विद्यार्थी । विद्यालयले ३३औँ वार्षिकोत्सको अवसरमा हिजो मङ्गलबार यहाँ

थारु वेषभूषामा सजिएका छात्राहरु

पुष ५, काठमाडौं  –मोरङको वुढीगङ्गा गाउँपालिका–६ सुकचर तिलाठेमा आयोजित नारायण मा.वि.को स्वर्ण महोत्सवमा पराम्परागत थारु वेषभूषामा सजिएका छात्राहरु ।