मोरङको पथरी शनिश्चरे१ मा रहेका बिहानी सत्रमा लाग्ने विद्यालयका विद्यार्थीहरु खाजा खान भक्का किन्दै । जाडो याममा खाजाको रुपमा तातो भक्का विद्यार्थीको रोजाईमा
रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रोपावरको भूमिगत जल विद्युतगृहमा जडित तीनवटा टर्बाइन । आयोजनाको एक सय ११ मेगावाट उत्पादन क्षमताको रहेकोमा भोटेकोशीमा पानीको बहाब घटेकाले
हवाई सेवा सञ्चालनमा ल्याउन सिमकोट विमानस्थलको हिउँ पन्छाउँदै सुरक्षाकर्मीको टोली । हुम्लामा आइतबार रातीदेखि सोमबार दिउँसोसम्म हिमपात भएपछि विमानस्थललगायतका क्षेत्रमा हिउँ जमेको छ
सोह्र श्राद्ध एवम् चाँडवाड सुरू भएसॅगै सालको पात टिपेर बिक्री गर्नका लागि सदरमुकाम तम्घास आई पुग्नुभएकी जिल्लाको ईस्मा गाउॅपालिका– ५ स्थित हुलाकेकी रेवती
सर्वमान्य नेता गणेशमान सिंहको २७ औँ पुण्य तिथिको अवसरमा काठमाडौँ महानगरपालिका-१५ स्थित शोभा भगवतीमा गणेशमान सिहं फाउन्डेसनले बुधबार आयोजना गरेको कार्यक्रममा स्व.सिहको सालिकमा
मुस्ताङको कागबेनी–मुक्तिनाथ सडकबाट देखिएको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा पर्ने खिङ्गा गाउँमा फुलेको फापर । मुक्तिनाथ आसपासका खेतबारीमा यो मौसममा फापर फुलेर रमणीय बनेको