ताजा खबर

ब्लड क्यान्सर भएको भन्दै आत्महत्या

चैत १२, दाङ – दाङको पुरन्धारा–६ रातोमाटामा एक युवतीले सुसाइड नोटमा आफूलाई ‘ब्लड क्यान्सर’ भएको लेखेर आत्महत्या गरेकी छिन् । इलाका प्रहरी कार्यालय

माओवादीको एकता नजिकै छः नेताहरु

चैत ११, काठमाडौं– विभाजित माओवादी पार्टीका नेताले देशको विद्यमान समस्या समाधान गर्न आफुहरुको एकता अपरिहार्य रहेको बताएका छन् । संवाद डवलीमा क्रान्तिकारी कम्युुनिष्ट

राजतन्त्र फर्किने सपना नदेख्न सुजाताको आग्रह

चैत ८, मोरङ– नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न

प्रधानमन्त्री ओली चिनियाँ भेटघाटमा व्यस्त

चैत ८, काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङ र समकक्षी ली खछयाङसँग शिष्टाचार भेटवार्ता गर्दै छन्। चिनियाँ प्रधानमन्त्री लीको निमन्त्रणामा

व्यवसायका लागि नेपाल खुला छ, नेपाल भ्रमण गर्नुहोस्ः राजकुमार ह्यारी

चैत ७, काठमाडौं– नेपालको औपचारिक भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले नेपाललाई सहयोग गर्न चाहने विश्वका समस्त मानव समुदायलाई नेपाल व्यवसायका निम्ति खुला छ

‘मलाई भ्रमण दलमा किन राखिएन मलाई होईन प्रधानमन्त्रीलाई सोध्नुस’ ः आपूर्तिमन्त्री पुन

चैत ७, काठमाडौं–आपूर्तिमन्त्री गणेशमान पुनले चीनसँग ईन्धन सम्झौता गरेर ईन्धनको ब्यापार विविधिकरण हुने निश्चित भएको दावी गरेका छन । एक साक्षात्कारमा उनले भने,‘

प्रधानमन्त्री दलका शीर्ष नेताहरूसँग परामर्श गर्दै

चैत ५, काठमाडौं–प्रधानमन्त्री केपी ओलीले आफ्नो चीन भ्रमणको विषयमा आज साढे १२ बजे प्रमुख दलका शीर्ष नेताहरूसँग  परामर्श गर्ने भएका छन् । प्रधानमन्त्री

न्यायालयबाट हस्तक्षेप भयोः माओवादी

चैत ५, काठमाडौं– नेकपा– क्रान्तिकारी माओवादीले सर्वोच्च अदालतले युद्धकालीन मुद्दा उल्ट्याएको भन्दै विरोध जनाएको छ। क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले बिहीवार एक विज्ञप्ति

चीनसँग ब्यापार, पारवहनलगायतका सम्झौता हुन्छः मन्त्री पाण्डे

चैत ४, काठमाडौं– उद्योगमन्त्री सोमप्रसाद पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चैत ७ गतेबाट हुने चीन भ्रमणको क्रममा चीनसँग ब्यापार तथा पारवहन सन्धी, ईन्धन