ताजा खबर

यस्ता छन् मन्त्रीपरिषदले गरेको आजका निर्णयहरु

काठमाडौँ, २० जेठ । सरकारले सामाजिक सुरक्षा विकास समितिको कार्यकारी निर्देशकमा डा गुणराज लोहनीलाई तोक्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्

कर्मचारी टेड युनियनको परिणाम आउन थाल्यो, गुल्मीमा कर्मचारी युनियन विजयी

गुल्मी, २० जेठ । निजामती कर्मचारीको आधिकारिक टे«ड युनियनको निर्वाचनमा गुल्मीमा नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ)ले जित हासिल गरेको छ ।

पाँच दिनभित्र जवाफ पठाउन सरकारलाई निर्देशन

जेठ २०,काठमाडौं–भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्यायलाई फिर्ता बोलाउने निर्णय भएको तीन सातापछि संसदीय समितिले सरकारसँग जवाफ मागेको छ। सरकारी जवाफका आधारमा छलफल

सिडियो सरुवासँगै चुलियो एमाले–माओवादी मतभेद

जेठ २०,काठमाडौं–सत्ताको नेतृत्वकर्ता दल नेकपा एमाले र गठबन्धन प्रमुख घटक नेकपा माओवादी केन्द्रवीच मतभेद चुलिँदै गएको सिडियो सरुवा प्रकरणले सार्वजनिक गरेको छ। माओवादी

माओवादीमा ७५ सदस्यीय स्थायी समिति प्रस्ताव

काठमाडौँ, १९ जेठ – नेकपा माओवादी केन्द्रले ७५ सदस्यीय स्थायी समितिको प्रस्ताव गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज

ओखलढुङ्गाको फुलबारीमा ट्याक्टर दुर्घटना : ५ जनाको मृत्यु, १ गम्भीर

काठमाडौँ, १९ जेठ – ओखलढुङ्गाको फुलबारी गाविसमा आज दिउँसो करिब ४ः३० बजे ट्याक्टर दुर्घटना हुँदा चार स्कुले किशोरसहित पाँचजनाको घटनास्थलमै मृत्यु भएको छ

प्रधानमन्त्रीका लागी होइन, जनताको आर्थिक विकासका लागि दलहरु प्रतिस्पर्धाको मैदान उत्रिनुपर्छ : कमल थापा

हेटौँडा, १९ जेठ – उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापाले प्रमुख दलहरुले आर्थिक समुन्नति र परिवर्तनको अनुभूति दिने गरी संविधानलाई कार्यान्वयनमा लैजानुपर्ने बताउनुभएको छ

एमालेको बल्खुस्थित कार्यालय भत्काउन ठेकेदार तय

काठमाडौँ, १९ जेठ – नेकपा (एमाले) कार्यालय व्यवस्थापन कार्यदलले भूकम्पले क्षति भएको कामनपा–१४, मदननगर बल्खुस्थित पुरानो कार्यालय भत्काई सफाइ गर्न ठेक्का दिएको छ

प्रतिपक्ष नरम हुँदै, सत्तापक्ष चर्कदै

जेठ १९,काठमाडौं– संसदीय अभ्यासमा प्रतिपक्षले आलोचना गर्नु र सत्तापक्षले बचाउ गर्नु सामान्य र औपचारिक प्रक्रिया हो । तर बजेटबारे प्रतिपक्षभन्दा सत्ता साझेदार दलका