ताजा खबर

सरकारसँग चिढियो कांग्रेस

असार ४ ,काठमाडौं – मधेस केन्द्रित दलहरूसँग सम्बन्ध चिसिरहेका बेला प्रधानमन्त्रीले ुएकलौटीु रूपमा संविधान कार्यान्वयन कार्ययोजना ल्याएको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस चिढिएको छ।

सिआईबिद्धारा बिरगञ्जबाट ९ चिकित्सक पक्राउ, ओपीडी सेवा बन्द

पर्सा, ३ असार – नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोलीले शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली भएको अभियोगमा आज वीरगन्जबाट नौ चिकित्सकलाई पक्राउ गरेको

‘सहमतिबिना संविधान कार्यान्वयन असम्भव’

कालिकोट, ३ असार – नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले राष्ट्रिय सहमतिबिना संविधान कार्यान्वयन असम्भव रहेको बताउनुभएको छ । यहाँ आज आयोजित पत्रकार

सरकारले ल्यायो कार्ययोजनास् एक वर्षमा तीन निर्वाचन्

असार ३ ,काठमाडौं – सरकारले आगामी मंसिर्देखि एक वर्षभित्र तीन तहका निर्वाचनले गर्ने महत्वकांक्षी कार्ययोजना तयार गरेको छ। मन्त्रिपरिषदको बिहीबारको बैठकले डेढ वर्षभित्र

सरकारमै बसेर संविधान उल्लंघन

असार ३ ,काठमाडौं – नयाँ संविधान कार्यान्वयन गर्ने शपथ खाएर सरकारमा गएका दलका नेता तथा मन्त्री नै संविधानको मर्मविपरित अभिव्यक्ति र क्रियाकलापमा संलग्न

संविधान कार्यान्वयनको जिम्मेवारी काँग्रेसको काँधमा– सभापति देउवा

जुम्ला, २ असार । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारी अब काँगे्रसको काँधमा रहेको बताउनुभयो । नेपाली काँगे्रस जुम्लाद्वारा आज आयोजित

फेरि डरलाग्दो भूकम्प !

सार २, काठमाडौं –२०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर गरेको निश्कर्ष हो–काठमाडौंको भू–सतहभन्दा
फेरि डरलाग्दो भूकम्प ! सार २, काठमाडौं –२०७२ साल बैशाख १२ गते गएको भयानक भूकम्पलगत्तै विश्वका प्रतिष्ठित वैज्ञानिकहरुले एक वर्षभन्दा बढी समय लगाएर