ताजा खबर

राष्ट्र र मुलुकले सम्झने काम गर्छु : प्रधानमन्त्री दाहाल

साउन २४, काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकले पछिसम्म सम्झनलायक काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज कास्कीको ढिकुरपोखरी–काठमाडौँ समाजले

न्यायाधीश सपना मल्ल अझै राष्ट्रसंघमा पनि जागिरे !

साउन २४,काठमाडौं – हालै सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएकी सपना मल्ला प्रधान राष्ट्रसंघीय निकायमा अझै पनि कार्यरत छिन्। एक साताअघि मात्रै सर्वोच्च
साउन २४,डोटी – दीपायलस्थित सेनाको सुदूरपश्चिम पृतनाबाट हतियार गायब भएका छन्। पृतनाले भने त्यसबारे यकिन जानकारी सार्वजनिक गरेको छैन। सर्ट मेसिन गन एक

सभापति देउवाद्वारा नेविसङ्घको महाधिवेशन उद्घाटन

  साउन २३, काठमाडौँ – नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आज यहाँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन

सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा र विश्वास पलाएको छ

साउन २३, काठमाडौँ – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले उठाएका मागलाई सम्बोधन गर्ने क्रममा सरकारको पछिल्लो निर्णयले निकै ठूलो आशा पलाएको छ । नेपालको संविधानका केही

एमाले पार्टी कार्यालय पुगे ओलीलाई भेट्न भारतीय राजदूत

साउन २३,काठमाडौँ –  भारतीय राजदूत रन्जित रायले  भारतको योजनामा आफू प्रधानमन्त्रीबाट बाहिरिनु परेको सांकेतिक गुनासो गर्दै आएका निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार

उपप्रधानमन्त्री निधि र चीनका राजदूतबिच शिष्टाचार भेट नेपाल–चीन सम्बन्धका बारे छलफल

साउन २३, काठमाडौँ – उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र नेपालका लागि चीनका राजदूत वू छुन्थाइबीच आज बिहान मन्त्री निवास पुल्चोकमा भएको शिष्टाचार

सत्तारुढ पार्टीको आन्तरिक विवाद तथा अन्य कारणले सरकार गठनमा ढिलाई

साउन २३, काठमाडौँ – संयुक्त लोकतान्त्रीक मधेशी मोर्चा आवद्ध संघिय गठबन्धनलाई पनि सरकारमा समोबश गर्ने कसरत, सत्तारुढ पार्टीको आन्तरिक विवाद तथा अन्य कारणले

राप्रपाका दुई मन्त्रीसहित आइतबार मन्त्रिपरिषद् विस्तार हुनेशन

साउन २३,काठमाडौं – प्रधानमन्त्री निर्वाचन भएको चार दिन बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन प्रमुख सत्ता साझेदार दुवै दल कांग्रेस र माओवादी केन्द्रलाई हम्मे

शून्य सुविधा, करको बोझ

साउन २३,भरतपुर– भरतपुर उपमहानगरपालिका १९ फूलबारीका सूर्यनाथ खनाल एकीकृत सम्पत्ति कर तिर्न दस किलोमिटर दूरी पार गरेर उपमहानगरपालिका कार्यालय पुगे । पहिले गाविस