ताजा खबर

राष्ट्रिय क्रिकेट टोलीको क्यानप्रति आक्रोस, आफ्ना माग पुरा नगरेको भन्दै क्रिकेटै नखेल्ने घोषणा

काठमाडौ चैत २७, काठमाडौ –नेपाल क्रिकेट संघ क्यानले खेलाडिहरुसमक्ष गरेको प्रतिबद्धताहरु पुरा नगरेको भन्दै भर्खरै टी ट्वान्टी विश्वकप प्रतियोगितामा सहभागी भएर फर्केका राष्ट्रिय

वैदेशिक रोजगार व्यवसायी महासंघमा विवाद कायमै

चैत्र २७,काठमाडौं–वैदेशिक रोजगार व्यवसायी महासंघको लामो समयदेखि जारी विवाद अझै अन्त्य भएको छैन । राजनीतिक दल निकटका वैदेशिक रोजगार व्यवसायी संघको राजनीतिक टकरावका

जन आन्दोलन दिवश मनाईदै

चैत २६, काठमाण्डा–आज जन आन्दोलन दिवश । नेपाली जनताको अपूर्व सहभागितामा सम्पन्न भएको २०४६ सालको शान्तिपूर्ण जनआन्दोलनले प्रजातन्त्रको पुनर्वहाली गरेको ऐतिहासिक दिन ।

समिति गठन गर्न संसद बैठक

चैत २६, काठमाण्डा –व्यबस्थापिका संसदले आज विभिन्न दशवटा संसदीय समिति गठन गर्ने भएको छ । संविधानसभा भवन नयाा बानेश्वरमा बिहान ११ बजे बस्ने

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

चैत्र २५, नुवाकोट– नुवाकोट र रसुवामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । नुवाकोटमा करेण्ट लागेर र रसुवामा लेक लाग्दा एक–एकजनाको

अखिल क्रान्तिकारीको नयाा नेतृत्वको लागि चुनाव हुने

चैत्र २५, काठमाडौ– एकिकृत नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल नेपाल क्रान्तिकारीको नयाा नेतृत्वका लागि अन्तत: निर्वाचन हुने भएको छ । निर्वाचनका लागि

सरकारमा सहभागितासंगै राप्रपामा विवाद

चैत्र २५, काठमाडौ– प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको मन्त्रीमण्डलमा सहभागि भएसागै राष्ट्रिय प्रजातन्त्र पार्टीमा विवाद वढ्दै गएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर

रामनवमी पर्व मनाईदै

चैत्र २५, काठमाडौ– आज रामनवमी पर्व । हिन्दुहरुले श्रद्धा र भक्तिपूर्वक रामको पूजापाठ गरी पर्व मनाईदै छ । रामको जन्म भएको दिनको सम्झनामा

मन्त्रिमण्डल विस्तार

चैत्र २४,काठमाडौ–प्रधानमन्त्री सुशील कोइरालाले आज मन्त्रीमण्डल बिस्तार गरेका छन । बिस्तारित मन्त्रिमण्डलमा वाणिज्य तथा आपूर्ति मन्त्री राप्रपाका सुनील थापा र राज्यमन्त्री गिरीबहादुर केसी,

सेतो मच्छिन्द्रनाथ यात्रा सुरु

चैत्र २४,काठमाडौ–सेतो मच्छिन्द्रनाथको रथ जात्रा जमलबाट सुरु हुादैछ । रथयात्राका लागि आवश्यक तयारी पुरा भएको सेतो मच्छिन्द्रनाथ रथ जात्रा मुल व्यवस्थापन समितिका सदस्य